काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरिक्षणमा गएकी छन् । मन्त्री चौधरीले आज काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन् । मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, …
स्कुटर चलाएर मासु पसल निरिक्षणमा कृषिमन्त्री

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






