काठमाडौं । सेयर कारोबारबाट भएको लाभमा लगानीकर्ताले २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्थात, साउनदेखि कात्तिकसम्म लगानीकर्ताले उक्त रकम बराबरको पुँजीगत लाभकर तिरेका हुन् । चार महिनाको अवधिमा सबैभन्दा बढी भदौमा ६३ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन…
सेयर लगानीकर्ताले बुझाए २ अर्ब ७ करोड पुँजीगत लाभकर, दसैँ–तिहारको बिदाले कात्तिकमा घट्यो संकलन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





