काठमाण्डु–नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको राजस्व खातामा दाखिला गरेको दस्तुरको विवरण माग गरेको हो । सेवा प्रदायकले इन्टरनेट बिक्री, मर्मतसम्भार, उपकरण बिक्री […]
इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




