काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालनका लागि तयार पारेको नियमावलीको मस्यौदामा ब्रोकर कम्पनीको पुँजीदेखि लगानीकर्ताको आर्थिक अवस्था र जोखिम वहन क्षमतासम्म परीक्षण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार इन्ट्राडे कारोबार सेवा सञ्चालन गर्न चाहने ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हु…
सेयर बजारमा इन्ट्राडे ट्रेडिङको बाटो खुल्दै : ब्रोकरलाई २० करोड पुँजी अनिवार्य, लगानीकर्ताको जोखिम क्षमता परीक्षण गरिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





