सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गर्दै दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ। बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरेको रिट अदालत प्रशासनले बिहीबार दर्ता नगरी अध्ययनकै क्रममा रहेको जनाएको हो। दर्ता हुने वा नहुने शुक्रबार मात्रै टुंगो लाग्ने भएकाले तिहार अघि स...
आईजीपीमा पुनरबहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाई हुने, बिहीबार भएन दर्ता

Read Complete Original Article
Published originally on नेपालखबर






