काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका सात वटा संरचना बुधबार र बिहीबार डोजर...
बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए

Read Complete Original Article
Published originally on रातोपाटी






