१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरिएको छ । बिहान सेयर खरिद गरेर सोही दिन बजार बन्द हुनुअघि बिक्री गर्नु वा सेयर बिक्री गरेर सोही दिन पुनः खरिद गर्नु इन्ट्राडे कारोबार हो…
सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

Read Complete Original Article
Published originally on अनलाइन खबर






