काठमाण्डु- सरकारले बुधबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनका लागि समय चाहिने भन्दै दर्ता प्रक्रिया अघि नबढाएर राखिदिएको हो । कार्कीका तर्फबाट सर्वोच्च पुगेका अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार प्रशासनले रिटको अध्ययन गर्न समय लाग्ने बताएपछि बिहीबार दर्ता […]
आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले सर्वोच्चमा दिएको रिट दर्ता भएन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






