Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

५ कात्तिक, काठमाडौं। विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा […] The post सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन
प्रविधिJust now

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन

काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।केन्द्रका ...

आइसिटी समाचार
सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द
प्रविधिJust now

सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ । सरकारी सर्भर तथा प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण स्वास्थ्य बीमा सेवा प्रभावित भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका अनुसार, नेपाल सरकारका प्रणाली तथा वेबसाइटहरूमा साइबर सुरक्षा अपडेट गर्ने क्रममा उत्पन्न भएको प्राविधिक अवरोधले स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत असर पारेपछि सेवा ...

आइसिटी समाचार
नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो ?
प्रविधिJust now

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो ?

काठमाडौं । वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा भेटिएका गम्भीर सुरक्षा कमजोरीले विश्वभरका करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने भन्दै साइबर सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन् । यी कमजोरीको दुरुपयोग भए वेबसाइटका सर्भरमा अनधिकृत पहुँच कायम गर्ने, संवेदनशील तथ्यांक चोरी गर्ने तथा संस्थाका आन्तरिक प्रणालीमा प्रवेश गर्ने जोखिम बढ्न सक्छ ।बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी ...

आइसिटी समाचार
दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह
प्रविधिJust now

दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । दसैँमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका बेला दसैँ अफर, उपहार र बोनसको प्रलोभन देखाउने, बैंक खाता बन्द भएको भन्दै फोन तथा सन्देश पठाउने र नक्कली लिंकमार्फत गोप्य विवरण चोर्ने गतिविधि हुन सक्ने भन्दै राष्ट्र बैंकले सावधानी अपनाउन अनुरोध गरेको हो ।राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play