दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । दसैँमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका बेला दसैँ अफर, उपहार र बोनसको प्रलोभन देखाउने, बैंक खाता बन्द भएको भन्दै फोन तथा सन्देश पठाउने र नक्कली लिंकमार्फत गोप्य विवरण चोर्ने गतिविधि हुन सक्ने भन्दै राष्ट्र बैंकले सावधानी अपनाउन अनुरोध गरेको हो ।राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले २०८३ कात्तिक ३ गते जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमा डिजिटल ठगीबाट जोगिन विभिन्न उपाय अपनाउन सुझाव दि
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

अधिकाँश सरकारी वेबसाइटहरु डाउन, सफ्टवेयर विकास तथा संचालन केन्द्रले सेक्यूरिटी प्याचिङ गर्दै
सरकारी निकायहरुका वेबसाइटहरु गंभिररुपमा असुरक्षित भएको भन्दै सफ्टवेयर विकास तथा संचालन केन्द्रले केहि सरकारी वेबसाइटहरु बन्द गराएको छ। केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै पिएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिम “PHP2Shell” (CVE-2026-109618 र CVE-2026-109619, CVSS 9.2 – Critical) का कारण विश्वभर पिएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका दाबी गरेको छ। “यी जोखिमले आक्रमणकारीलाई लगइन बिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्। सम्भावित क्षति ...

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी गर्दै
सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ । तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् ...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन
काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।केन्द्रका ...

सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ । सरकारी सर्भर तथा प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण स्वास्थ्य बीमा सेवा प्रभावित भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका अनुसार, नेपाल सरकारका प्रणाली तथा वेबसाइटहरूमा साइबर सुरक्षा अपडेट गर्ने क्रममा उत्पन्न भएको प्राविधिक अवरोधले स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत असर पारेपछि सेवा ...


