सुनको भाउ बढ्दा चाँदीको घट्यो

काठमाडौं । आज बिहीबार सुनको भाउ वृद्धि हुँदा चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ३०० रूपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य तोलाको ५० रूपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ ।
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

भारत–चीन जोड्ने कर्णाली करिडोर : व्यापार, पर्यटन जलविद्युतको सम्भावना
भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका ...
एआईमा अर्बौँको लगानी, प्रतिफलको दबाबले प्रविधि कम्पनीको सेयरमा उतारचढाव
काठमाडौं । एआई प्रविधिमा अर्बौँ डलर खर्च गरिरहेका विश्वका ठूला प्रविधि कम्पनीमाथि लगानीको प्रतिफल देखाउने दबाब बढेको छ । एआई सेवा र चिपको माग बढिरहे पनि त्यसअनुसार आम्दानी र नाफा सुनिश्चित नहुँदा लगानीकर्ताले कम्पनीहरूको खर्च र भविष्यको व्यावसायिक सम्भावनालाई नजिकबाट मूल्यांकन गर्न थालेका छन् । गुगलको मातृ कम्पनी अल्फाबेटको तेस्रो त्रैमासिक वित्तीय नतिजापछि यो दबाब थप… ...
_f1IKQDxEKP.jpg)
हुम्ला–सुर्खेत सडक जीर्ण
काठमाडौं- हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो । सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ ...

जनकपुरविरुद्ध काठमाण्डौँको ब्याटिङ, टस जितेर मैदानमा
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डौँ गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय ...


