एआईमा अर्बौँको लगानी, प्रतिफलको दबाबले प्रविधि कम्पनीको सेयरमा उतारचढाव
काठमाडौं । एआई प्रविधिमा अर्बौँ डलर खर्च गरिरहेका विश्वका ठूला प्रविधि कम्पनीमाथि लगानीको प्रतिफल देखाउने दबाब बढेको छ । एआई सेवा र चिपको माग बढिरहे पनि त्यसअनुसार आम्दानी र नाफा सुनिश्चित नहुँदा लगानीकर्ताले कम्पनीहरूको खर्च र भविष्यको व्यावसायिक सम्भावनालाई नजिकबाट मूल्यांकन गर्न थालेका छन् । गुगलको मातृ कम्पनी अल्फाबेटको तेस्रो त्रैमासिक वित्तीय नतिजापछि यो दबाब थप…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

नेपाल–भारत सहकार्यका नयाँ आयामहरू
बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँदिल्ली जाँदा सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने समस्याहरू समाधान गर्न नेपाल र छिमेकी मुलुकले कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा ...

अलकत्राको विकल्पमा अब सिमेन्टको कंक्रिट सडक, स्वदेशी उद्योग प्रवर्द्धन र आयात घटाउने लक्ष्य
काठमाडौं। सरकारले बिटुमिनको विकल्पमा स्वदेशमै उत्पादन भएको सिमेन्टबाट कंक्रिटको सडक बनाउने कार्यविधि ल्याएसँगै अब निर्माण हुने सडकको गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ। वर्षौदेखि नेपालका अधिकांश सडक परियोजना विदेशबाट आयातित बिटुमिन (अलकत्रा)को प्रयोग गरेर अस्फास्ट कालोपत्रे हुँदै आइरहेकामा अब कंक्रिट सडकको आयु धेरै हुने र यसले दुर्घटनालाई पनि न्यूनीकरण गर्न सहयोग… ...

भारत-चीन विवाद घटाउने प्रयास जारी रहँदा सीमा अधिकारीको बोलीले जन्माएको नयाँ विवाद
गत वर्षको अधिकांश समय भारत र चीन आफूबीचको सम्बन्ध सुधारतर्फ सतर्क बाटोमा अघि बढिरहेको देखिन्थ्यो। दुई देशले खास गरी विवादित हिमाली सीमालाई लिएर दशकौँदेखि आपसी सम्बन्धमा उतारचढाव बेहोर्दै आएका छन्। यद्यपि विगत केही दिनका ...

३ महिनामा साढे ११ करोडको तास आयात
काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा साढे ११ करोड रुपैयाँको तास आयात भएको छ । यस वर्षको साउन, भदौ र असोजमा ११ करोड ६८ लाख १३ हजार रुपैयाँ बराबरको ३४ लाख २२ हजार ६६१ प्याकेट तास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये असोज महिनामा मात्रै ६ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ३० हजार प्याकेट तास आयात ...


