अलकत्राको विकल्पमा अब सिमेन्टको कंक्रिट सडक, स्वदेशी उद्योग प्रवर्द्धन र आयात घटाउने लक्ष्य

काठमाडौं। सरकारले बिटुमिनको विकल्पमा स्वदेशमै उत्पादन भएको सिमेन्टबाट कंक्रिटको सडक बनाउने कार्यविधि ल्याएसँगै अब निर्माण हुने सडकको गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ। वर्षौदेखि नेपालका अधिकांश सडक परियोजना विदेशबाट आयातित बिटुमिन (अलकत्रा)को प्रयोग गरेर अस्फास्ट कालोपत्रे हुँदै आइरहेकामा अब कंक्रिट सडकको आयु धेरै हुने र यसले दुर्घटनालाई पनि न्यूनीकरण गर्न सहयोग…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
काठमाडौं- सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण ...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, काठमाडौंका सात वडाका ३०२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौंका सात वडाका ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ मा रहेको उक्त जग्गा रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएको थियो । सोही प्रतिवे… ...

नेप्से घट्दा पनि बजारमा उत्साह, एकै दिन ८ अर्ब ८९ करोडको कारोबार
काठमाडौं- लगातार उकालो लागिरहेको सेयर बजारमा शुक्रबार सामान्य गिरावट आएको छ। पछिल्लो समय बजार बढ्दै गएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री बढाउँदा नेप्से परिसूचकमा करेक्सन देखिएको हो। यद्यपि, बजार घटे पनि कारोबार रकम भने ...

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्षमा चयन गरेको हो। साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यक… ...


