काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिँदै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी ८ वटै क्लबका आफ्नै फ्लडलाइट सहितका […]
सुदूरपश्चिमलाई बधाई दिँदै ८ वटै क्लबका लागि रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






