काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार फाइनलमा पुगेर पनि उपाधिविहीन हुँदै आएको सुदूरपश्चिम रोयल्सले अन्तत: तेस्रो प्रयासमा च्याम्पियन बन्ने सपना पूरा गरेको छ । शनिबार भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ […]
तेस्रो प्रयासमा सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन (तस्वीरहरू)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






