Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ आइतबारको दिन तपाईको ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आइतबारको दिन तपाईको ?
Photo / Coverage: टक्सार

२०८३ मंसिर ६ गते आइतबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ । सिंहरोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ । कन्यामनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ । तुलापार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ । वृश्चिकशत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ । धनुआँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ । मकरकार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ । कुम्भछोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ । मीनबोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
Latest NewsJust now

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल)मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् । नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो । एनएफएलका कमिश्नर राजु घिसिङले भन्नुभयो, ‘आठ शहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव ...

हिमालय टाइम्स
ह्यारी केन केही महिना मैदानबाहिर रहने
Latest NewsJust now

ह्यारी केन केही महिना मैदानबाहिर रहने

म्युनिख । इंग्ल्याण्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन बायाँ गोलीगाँठाको लिगामेन्ट च्यातिएपछि केही महिनाका लागि मैदानबाहिर रहने हुनुभएको छ । बायर्नले कोलोनसँग खेलेको जर्मन बुन्डेसलिगा खेलमा चोट लागेपछि केनले आगामी केही महिना खेल्न नसक्ने जनाएको हो । बायर्न म्युनिख र कोलोनबीचको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २०औँ मिनेटमा कोलोनका डिफेन्डर जोएल स्मिडसँगको टक्करपछि केन ...

हिमालय टाइम्स
राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई
Latest NewsJust now

राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई

नेपालगञ्ज । तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जित्नुभएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित मदुवामा शनिबार सम्पन्न १० किलोमिटर दौडको खुला महिलातर्फ स्वस्तिका र पुरुषतर्फ टेकेन्द्रले पहिलो स्थान हासिल गर्दै उपाधि चुम्नुभएको हो । खुला महिलातर्फ रीताकुमारी दोस्रो र नन्दिता थारु तेस्रो हुनुभयो । यस्तै, खुला पुरुषतर्फ निराजन चौधरी दोस्रो र प्रशान्त तामाङ तेस्रो स्थानमा ...

हिमालय टाइम्स
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन
Latest NewsJust now

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढी । धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकास गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको कार्यक्रमको शनिबार धनगढी रंगशालामा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नुभयो । उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमाल, नगर उपप्रमुख, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play