Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सिद्धार्थ बैंकलाई दुई अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ बैंकलाई दुई अवार्ड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सिद्धार्थ बैंक विश्व प्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकलाई कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस र एक्सिलेन्स इन कन्जुमर क्रेडिट काडर््स बिजनेस अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवामा उल्लेखनीयरूपमा बजार विस्तार गर्दै आएको छ । उल्लेखित उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वास पुष्टि गरेको बैंकले जनाएको छ । असार २०८३ मसान्तसम्म बैंकले कुल तीन लाख ३० हजार क्रेडिट कार्ड जारी गरिसकेकामा सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार क्रेडिट कार्ड रहेको बताइएको छ । जसका आधारमा सिद्धार्थको बजार हिस्सा करिब २१ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी असार २०८३ मसान्तसम्म बजारमा दुई लाख ८० हजार प्रिपेड कार्ड जारी भइसकेकामा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार कार्ड रहेको छ । क्रेडिट कार्ड सुविधा थप प्रभावकारी तथा सहज बनाउने उद्देश्यले मंसिर २९ सम्म ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सेवा पनि बैंकले उपलब्ध गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा
Latest NewsJust now

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

रुपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रुपन्देही आइपुगेको छ । विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर... ...

रातोपाटी
च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, सबाह ४-१ गोलले पराजित
Latest NewsJust now

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, सबाह ४-१ गोलले पराजित

काठमाडौँ । युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा एफसी बार्सिलोनाले सबाहमाथि ४–१ गोल अन्तरको सानदार जित दर्ता गरेको छ । उत्कृष्ट लयमा देखिएको बार्सिलोनालाई जित दिलाउन एन्थोनी गोर्डनले दुई गोल... ...

रातोपाटी
आजदेखि ललितपुरमा मलेसियन फुड फेस्टिभल
Latest NewsJust now

आजदेखि ललितपुरमा मलेसियन फुड फेस्टिभल

काठमाडौं । काठमाडौंस्थित मलेसियाको दूतावासले काठमाडौंमा पहिलोपटक मलेसियन फुड फेस्टिभल : ‘ए टेष्ट अफ मलेसिया २०२६’ आयोजना गर्ने भएको छ । फुड फेस्टिभल यही २६ नोभेम्बरदेखि २ डिसेम्बरसम्म काठमाडौंस्थित क्राउन इम्पेरियल होटलमा आयोजना हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मलेसियाको दूतावासले जोम नेपाल, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेज तथा एजुकेसन मलेसिया ग्लोबल ...

हिमालय टाइम्स
‘रेड बुल १३ औँ कृति अवार्ड्स’को अभिमुखीकरण
Latest NewsJust now

‘रेड बुल १३ औँ कृति अवार्ड्स’को अभिमुखीकरण

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्राडा विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारेमा विस्तृत जानकारी गराउनुभएको थियो । आनका अनुसार यस वर्षको कृति अवार्ड्सका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement