काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)को ५०औँ वार्षिक साधारणसभा आगामी पुस ३ गते काठमाडौंमा हुने भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बुधबार बसेको नवौं केन्द्रीय कार्यसमितिको बैठकले ५०औँ वार्षिक साधारणसभा पुस ३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
पुस ३ गते नाडाको साधारणसभा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






