१० मंसिर, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि ‘एन-ट्याग’ (N-Tag) सेवा सञ्चालनमा ल्याएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय (आरएफआईडी) स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको एन-ट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुनेछ । यसले टोल बुथमा […] The post सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा appeared first on ICT Frame.
सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






