Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा सन्देश पठाउन मिल्ने नयाँ सुविधा ल्याएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले व्यक्तिगत तथा समूह च्याटमा सन्देश पठाउने समय पहिले नै निर्धारण गर्न सक्नेछन् ।समय निर्धारण गरिसकेपछि प्रयोगकर्ता अनलाइन नभए पनि तोकिएको समयमा सन्देश स्वत: पठाइनेछ । यसका लागि अन्य एप वा रिमाइन्डरको सहयोग लिनुपर्ने छैन ।ह्वाट्सएपले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा परीक्षण गरेपछि नोभेम्बर २५ मा आफ्नो आधिकारिक एक्स (X) खातामार्फत यस सुविधाको घोषणा गरेको हो । यो

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ
TechnologyJust now

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने, अश्लील सामग्री सार्वजनिक गर्ने, धम्की दिने तथा ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सञ्चालन गरेको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। ब्यूरोका प्रवक्ता दिपक राज अवस्थीका अनुसार फेसबुक, टिकटक, इमो, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाएर ...

टेक्नोलोजी खबर
भविष्यका प्रविधि नेतृत्वकर्ता : यी हुन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार
TechnologyJust now

भविष्यका प्रविधि नेतृत्वकर्ता : यी हुन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट भएका छन् । यसअघि छनौट भएका उत्कृष्ट १५ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कष्ट ५ राइजिङ ...

आइसिटी समाचार
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने
TechnologyJust now

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकामध्ये विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र बुझाउन मंसिर १४ गतेसम्मको समय पाउने भएका छन्। केन्द्रले गत २०८३ असोज २९ गते प्रकाशित विज्ञापनअनुसार आवेदन दिएका उम्मेदवारलाई समकक्षता प्रमाणपत्र पेस गर्न समय दिएको हो। केन्द्रले जारी गरेको सूचनाअनुसार सम्बन्धित उम्मेदवारले मंसिर १४ गते सोमबार ...

टेक्नोलोजी खबर
एन्ड्रोइडमा पनि उपलब्ध भयो च्याटजीपीटी हेल्थ, फिटनेस एप र स्मार्ट उपकरण जोड्न सकिने
TechnologyJust now

एन्ड्रोइडमा पनि उपलब्ध भयो च्याटजीपीटी हेल्थ, फिटनेस एप र स्मार्ट उपकरण जोड्न सकिने

काठमाडौं । ओपनएआईले एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि च्याटजीपीटी हेल्थ सेवा उपलब्ध गराएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले आफ्ना फिटनेस एप र स्मार्ट उपकरण जोडेर निद्रा, व्यायाम तथा दैनिक स्वास्थ्य गतिविधिबारे जानकारी लिन सक्नेछन् । च्याटजीपीटीले यस्ता विवरणका आधारमा स्वास्थ्यसम्बन्धी सुझाव दिनुका साथै आवश्यक सम्झनासमेत गराउन सक्नेछ ।एन्ड्रोइड प्रयोगकर्ताले गुगलको ‘हेल्थ कनेक्ट’ मार्फत आफ्नो स्वास्थ्यसम्बन्धी विवरण च्याटजीपीटीमा जोड्न सक्नेछन् । विवरण ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement