काठमाडौं । ओपनएआईले एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि च्याटजीपीटी हेल्थ सेवा उपलब्ध गराएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले आफ्ना फिटनेस एप र स्मार्ट उपकरण जोडेर निद्रा, व्यायाम तथा दैनिक स्वास्थ्य गतिविधिबारे जानकारी लिन सक्नेछन् । च्याटजीपीटीले यस्ता विवरणका आधारमा स्वास्थ्यसम्बन्धी सुझाव दिनुका साथै आवश्यक सम्झनासमेत गराउन सक्नेछ ।एन्ड्रोइड प्रयोगकर्ताले गुगलको ‘हेल्थ कनेक्ट’ मार्फत आफ्नो स्वास्थ्यसम्बन्धी विवरण च्याटजीपीटीमा जोड्न सक्नेछन् । विवरण जोडिसकेपछि प्रयोगकर्ताले आफ्नो न
एन्ड्रोइडमा पनि उपलब्ध भयो च्याटजीपीटी हेल्थ, फिटनेस एप र स्मार्ट उपकरण जोड्न सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






