सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

नेपाललाई विपद् प्रतिकार्यका लागि अमेरिकाले १५ करोड डलरभन्दा बढीका उपकरण दिने
अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा प्रयोग हुने उद्धार डुङ्गा उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी नियोगकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल–अमेरिका साझेदारी तथा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनःस्थापना र विपद् व्यवस्थापनमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल गरेकी ...

ओलीको आन्दोलन कसका विरुद्ध ?
नेताहरूका अनुसार महासचिव शंकर पोखरेल पनि चुनावी नतिजा अस्वीकार गर्दै राजनीतिक कोर्स उल्ट्याउने आन्दोलनको पक्षमा छैनन् । निकटस्थ नेताहरूसँग पोखरेलले आन्दोलनले पार्टीलाई थप कमजोर बनाउने बताउने गरेका छन् । ...

सिरहामा लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । ...

भोटेकोशी बाढी प्रभावितको पुन:स्थापनाको लागि जग्गा पहिचान गरिसक्यौं : सचिव भुजेल
१२ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावितको पुन:स्थापनाको लागी आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । जग्गा पहिचान गरिसकेकोले छिट्टै… ...


