Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

साेमबार कुन राशिको भाग्य कस्तो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
साेमबार कुन राशिको भाग्य कस्तो ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २३ गते साेमबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि शुभ समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ । वृषवृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । ईमान्दारितापूर्वक गरिएको काम सफल हुनेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा सफलता पाइनेछ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज अशुभ रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउने छ । कर्कट कर्कट राशिका लागि आज राम्रो छैन । हतारमा काम नगर्नुहोला । अनावश्यक झमेलामा फसिने छ । काममा विभिन्न बाधा आइपर्नेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ । व्यवसायमा समस्या देखिनेछ । सिंह सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुँदै जानेछ । काम गर्न सहज वातावरण बन्नेछ । नयाँ कामको सुरुवात हुनेछ । कन्या कन्या राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । आम्दानीका स्रोत घट्नेछन् । विद्यामा सफलता पाउन कठिन हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा समस्या बढ्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसायमा थप लगानी हुनेछन् । स्वास्थमा सुधार हुनेछ । मिष्ठान्न भोजन हुने छ । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज खराब छ । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक काममा खर्च हुनेछ । गलत काम गर्न मन लाग्नेछ । यात्रा गदाए विचार पुर्याउनुहोला । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँदैन । धनु धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । आफन्तसँग मनमुटाव हुनेछ । कामहरु बिग्रनेछन् । विभिन्न समस्या आइलाग्नेछ । झैझगडा हुने सम्भावना रहेकोछ । मकर मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । परिश्रम अनुसारको फल पाइनेछ । मनमा शान्ति मिल्नेछ । साथिभाइहरु सँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । कुम्भ कुम्भ राशिका लागि आज राम्रो छैन । आफन्तसँग विवाद हुन सक्नेछ । हानी नोक्शानी हुन सक्नेछ । काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा नगर्नुहोला । मीन मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । व्यापारमा गरेको लगानी बढ्ने छ । शेयर बजारमा गरेको लगानि फस्टाउनेछ । पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट लाभ लिन सकिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै
Latest NewsJust now

पुर्ख्यौली सीपबाट आय आर्जन गर्दै

महोत्तरी । मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । जारी दीपावली र यो... ...

रातोपाटी
इन्जुरी समयमा दुई गोल गर्दै युनाइटेडले एस्टन भिल्लासँग अङ्क खोस्यो
Latest NewsJust now

इन्जुरी समयमा दुई गोल गर्दै युनाइटेडले एस्टन भिल्लासँग अङ्क खोस्यो

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले ४–४ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवातमै आक्रामक देखिएको एस्टन भिल्लाले... ...

रातोपाटी
सयपत्री फूलखेती गर्ने किसान सम्मानित
Latest NewsJust now

सयपत्री फूलखेती गर्ने किसान सम्मानित

कास्की । पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आउनुभएका किसान नरेन्द्रप्रसाद अधिकारी आइतबार सम्मानित भएका छन् । पोखरा रङ्गशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आइतबार आयोजित तेस्रो सयपत्री फूल मेलामा अधिकारीलाई... ...

रातोपाटी
अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
Latest NewsJust now

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ । नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको उबोन रात्चाथानीमा यही नोभेम्बर १ देखि ८ सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play