Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सानिमा माई र नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, कुनको कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सानिमा माई र नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, कुनको कति ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर र सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।  नेपाल हाइड्रो डेभलपरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुक्तिनाथ विकास बैंकमा ऋण आवेदनको अवस्था घरमै बसेर हेर्न सकिने
Economy & BusinessJust now

मुक्तिनाथ विकास बैंकमा ऋण आवेदनको अवस्था घरमै बसेर हेर्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा ऋणका लागि आवेदन दिएका ग्राहकले अब घरमै बसेर आफ्नो आवेदनको अवस्था र प्रगति हेर्न सक्ने भएका छन्। बैंकले ग्राहकलाई ऋण आवेदनको प्रक्रिया अनलाइनबाटै जानकारी दिने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो। बैंकका अनुसार यो सेवामार्फत ग्राहकले आफ्नो ऋण आवेदन मूल्यांकन तथा स्वीकृतिको कुन चरणमा पुगेको छ र त्यससँग स… ...

आर्थिक न्यूज
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, तीन नयाँ डिजिटल कर्जा सेवा सुरु
Economy & BusinessJust now

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, तीन नयाँ डिजिटल कर्जा सेवा सुरु

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। बैंकले सोमबार आफ्नो ८९औँ वार्षिकोत्सव मनाउँदै तीन नयाँ डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याएको छ। बैंकको प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन कर्जा आवेदन पोर्टलको श… ...

आर्थिक न्यूज
दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
Economy & BusinessJust now

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

काठमाडौं- दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ । ...

आजको अर्थ
पहिलो चौमासिकमा सरकारको आम्दानी २३.३९ प्रतिशत, खर्च २३.३७ प्रतिशत
Economy & BusinessJust now

पहिलो चौमासिकमा सरकारको आम्दानी २३.३९ प्रतिशत, खर्च २३.३७ प्रतिशत

काठमाण्डु- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३.३९ र खर्च २.३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३.३७ प्रतिशत हुन आउँछ । चालुगत शीर्षकमा यस आर्थिक वर्षका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play