काठमाडौं । मुक्तिनाथ विकास बैंकमा ऋणका लागि आवेदन दिएका ग्राहकले अब घरमै बसेर आफ्नो आवेदनको अवस्था र प्रगति हेर्न सक्ने भएका छन्। बैंकले ग्राहकलाई ऋण आवेदनको प्रक्रिया अनलाइनबाटै जानकारी दिने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो। बैंकका अनुसार यो सेवामार्फत ग्राहकले आफ्नो ऋण आवेदन मूल्यांकन तथा स्वीकृतिको कुन चरणमा पुगेको छ र त्यससँग स…
मुक्तिनाथ विकास बैंकमा ऋण आवेदनको अवस्था घरमै बसेर हेर्न सकिने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






