काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। बैंकले सोमबार आफ्नो ८९औँ वार्षिकोत्सव मनाउँदै तीन नयाँ डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याएको छ। बैंकको प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन कर्जा आवेदन पोर्टलको श…
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, तीन नयाँ डिजिटल कर्जा सेवा सुरु

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





