काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले MD, MS र MDS उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। विशेषज्ञ चिकित्सकको उपलब्धता बढेसँगै नागरिकले उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा २०८ जना खटाइएको छ। कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३,...
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, स्वास्थ्य सेवा सहज हुने अपेक्षा

Read Complete Original Article
Published originally on हेल्थवाणी



.jpg)


