साइबर जोखिमले सरकारीदेखि बैंकका वेबसाइटसम्म बन्द, के सुरक्षित छन् ग्राहकका पैसा र विवरण ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट एकपछि अर्को बन्द हुन थालेपछि डिजिटल सेवाको सुरक्षाबारे चासो बढेको छ । वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा गम्भीर सुरक्षा कमजोरी देखिएपछि सम्भावित साइबर आक्रमण रोक्न सम्बन्धित निकायले सावधानीस्वरूप वेबसाइट अस्थायी रूपमा अफलाइन राखेका हुन् ।वेबसाइट बन्द भएपछि ग्राहकले बैंकका सेवा, ब्याजदर, कर्जा योजना, शाखा तथा एटीएमको विवरण र अन्य सार्वजनिक सूचना
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

उत्तर कोरियाको इन्टरनेटमा डीडीओएस साइबर आक्रमण भएको नेटवर्क निगरानी कम्पनीको भनाइ
अमेरिकी नेटवर्क निगरानी कम्पनी केन्टिकको विश्लेषणअनुसार साइबर आक्रमणका कारण उत्तर कोरियाको इन्टरनेट सेवामा पटकपटक अवरोध आएको हुन सक्छ। यसका कारण यो साता देशका राज्यनियन्त्रित केही वेबसाइटहरू बन्द भएका थिए। केन्टिकका इन्टरनेट विश्लेषण निर्देशक डग म्याडोरीले शुक्रबार रोयटर्सलाई बताएअनुसार मंगलबारदेखि सुरु भएको ३२ घण्टाको अवधिमा उत्तर कोरियाका धेरै वेबसाइटमा अवरोध देखिएको थियो। यही समयमा उत्तर कोरियाको इन्टरनेटमा भियतनाम र फिलिपिन्सलगायतका स्थानबाट पटकपटक ...

अधिकांश सरकारी वेबसाइटहरू अफलाइन: पिएचपी के हो र यसले कसरी एआई ह्याकिङको डर बढाएको छ? जान्नुहोस्
आर्टिफिसियल इन्टेलिजेन्सले पिएचपी भनिने प्रमुख प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरीहरू फेला पारेको छ। विश्वभरका संस्थाहरूले सम्भावित ह्याकरहरूलाई रोक्न संघर्ष गरिरहेका बेला धेरै वेबसाइटहरू अफलाइन गरिएका छन्। नेपालमा पनि अधिकांश सरकारी वेबसाइटहरु अफलाइन गरिएका छन भने नेपाल राष्ट्र बैंकले पनि वेबसाइट डाउन गरेको जानकारी दिएको छ। यस्तै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट पनि डाउन रहेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ...

नेपालदेखि सिलिकन भ्यालीसम्म: रोबोटलाई के हेर्न लायक छ भनी सिकाउने इन्जिनियर
प्रणाली इन्जिनियरिङ छोडेर दिव्या पाण्डेले ओ’वाउ सुरु गरिन्। ओ’वाउ भौतिक एआईको भविष्य बढी डाटामा नभई सही डाटामा निर्भर छ भन्ने विश्वास लिएको कम्पनी हो। रोबोटहरू डाटा नपुगेर असफल हुँदैनन्। तिनीहरू असफल हुनुको मुख्य कारण जुन डाटाबाट तिनले सिके, त्यसले कहिल्यै तिनलाई कुरा बिग्रिने ती अवस्थामा नपुर्याउनु हो। कुनै मेसिनले हजारौं घण्टाको भिडियो हेर्न सक्छ, तैपनि नबाँधिने गाँठो, प्रशिक्षणमा कहिल्यै नदेखेको कुना जस्तो ...


