सांसदको विधायकी अधिकारमा डोलप्रसादको कैंची, रास्वपामा खैलाबैला

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले हुँदै नभएको अधिकार प्रयोग गरी सांसदहरुको विधायकी अधिकारमाथि कैंची चलाउँदै अकारण सरकारले संसदमा पेस गरेका विधेयकहरुमा सांसदले दर्ता गराएका संशोधन प्रस्ताव अस्वीकृत गरेको खुलासा भएको छ । अर्यालले हाल प्रक्रियामा रहेका बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो विधेयक र नेपाल कानुन आयोग ऐन संशोधन विधेयकमा सांसदका […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कांग्रेसका निर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकियो
काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ नहुने भएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो। कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ। निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी […] ...

प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए, आज पीसीसी बैठक बस्दै
काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम ...

जापानमा संयुक्त क्षेप्यास्त्र उत्पादन गर्ने अमेरिका-जापान सहमति
अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हुन् । ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ ...

आइजिपी होइन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा
काठमाडौं, कात्तिक १२। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय उठाउँदै सरकार तथा राजनीतिक नेतृत्वप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। उहाँले व्यापार र मुख्यमन्त्रीको हैसियतलाई मात्रै प्राथमिकता दिएर राष्ट्रिय स्वाधीनतालाई बेवास्ता गर्न नहुने आशय व्यक्त गर्नुभएको छ। बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै ‘नव झोले र भेडा’ भन्दै आलोचकप्रति कटाक्ष गर्नुभएको छ। उहाँले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्रै चाहिएको तर राष्ट्रिय ...


