कांग्रेसका निर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकियो

काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ नहुने भएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो। कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ। निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
HUAWEI ले नेपालमा आफ्नो नयाँ HUAWEI WATCH GT 7 सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ। यस सिरिजअन्तर्गत NPR ४४,९९० मूल्यको HUAWEI WATCH GT 7 र NPR ६४,९९० मूल्यको HUAWEI WATCH GT 7 Pro उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका ...

काठमाण्डू ११५ रनमा अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य
काठमाण्डू गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको छ । जनकपुर बोल्ट्सले ११६ रनको लक्ष्य पाएको छ। ...

प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए, आज पीसीसी बैठक बस्दै
काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम ...


