सशस्त्रद्वारा मोटरसाइकलबाट लागूऔषध बरामद

काठमाडौं। सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहित मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट लागूऔषध बरामद भएको हो । प्र.१ ०२–०४७ प १४७२ नं. को मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लागूऔषध भेटिएको हो । नेपाल प्रहरीसहित संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा स्थानीय व्यक्तिहरूले फेला परेको लागूऔषध लुटपाटको प्रयास गरेका थिए । उनीहरूले लागूपदार्थ लुटपाट गरी प्रमाण नष्टको प्रयास गर्दै हुलहुज्जत समेत गरेका थिए । चेकजाँचका क्रममा प्रतिबन्धित लागूऔषध नाइट्रोजन ट्याब्लेट १० पत्ता, ट्रमाडोल १६ पत्ता र अर्को एक लागूपदार्थ ४ पत्ता फेला परेको थियो । सो मोटरसाइकल र लागूऔषध नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका थिए । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी ...

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
म्याग्दी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअर्न्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि […] ...

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुग्नुभएका मन्त्री लम्सालले कालीगण्डकी... ...

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
म्याग्दी।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्। गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सीमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख ...


