पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअर्न्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। ... ...

मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्
आगामी मंगरबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित हुन नपर्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई संकेत गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्। ‘आगामी... ...

एनपीएल टिकटको मूल्य सार्वजनिक
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग चरणका खेलमा प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ हुनेछ। इलिमिनेटर र फाइनल खेलका लागि भने साधारण टिकट एक हजार र प्रिमियम टिकट दुई हजार रुपैयाँ निर्धारण गरिएको छ। टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत किन्न सकिनेछ। एनपीएल अक्टोबर २६ ...

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेकाे शोक वक्तव्यमा लुम्बिनी... ...


