सर्वोच्च अदालतद्वारा म्यानपावर व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले वैदेशिक रोजगार न्यायाधीकरणलाई मुद्दा हेर्ने अधिकार नै नरहेको अवस्थामा पक्राउ गरी म्याद थप गरिएको कार्य ‘गम्भीर क्षेत्राधिकारविहीन देखिएको’ ठहर गर्दै यो आदेश जारी गरेको हो ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको कागजात जफत
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा पर्यटक भिसामा आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ । क्रिश्चियन धार्मिक... ...

पोखराले ब्याटिङ थाल्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्जर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा... ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्री थारुको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीया जलिया थारुको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ...

एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ गर्दै, पोखराले ब्याटिङ गर्ने
काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने भएको छ । पोखरा एभेन्जर्ससँग प्रतिष्पर्धा गर्न लागेको सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ रोजेको हो । तेस्रो संस्करणमा पोखराको पहिलो खेल हो भने सुदूरपश्चिम उद्घाटन खेलमै पराजित भएको थियो । साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम बुधबार […] ...


