Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/​सरकारी सर्भरमा समस्या आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

​सरकारी सर्भरमा समस्या आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
​सरकारी सर्भरमा समस्या आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटहरूमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेकाले सरकारी सर्भरहरूमा प्राविधिक अवरोध उत्पन्न भएको हुँदा बीमा सेवा बन्द गर्नुपरेको प्रतिष्ठानले जनाएको छ। ​प्रतिष्ठानका सह-निर्देशक डा. निरोज खनालद्वारा जारी सूचना अनुसार सरकारी सर्भर तथा प्रणाली प्रभावित भएकाले स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत समस्या आएको छ। प्राविधिक समस्या समाधान भई सरकारी सर्भर तथा प्रणाली पुनः सुचारु हुनासाथ स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन गरिने प्रतिष्ठानले स्पष्ट पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सकिएको छैन दसैँ, दोस्रो दिन पनि टीका लगाउने क्रम जारी
ताजा खबरJust now

सकिएको छैन दसैँ, दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदै छ। आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ। बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर व... ...

नेपालखबर
आजु र अजीको खट जात्रा गरिँदै
ताजा खबरJust now

आजु र अजीको खट जात्रा गरिँदै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको देवता घर परिसरमा बिहीबार एकादशीका दिन आजु (भैरव), अजी (मनकामना) को खट जात्रा गरिँदै । ...

हाम्राकुरा
बडादसैंको टीका आज पनि लगाइँदै
ताजा खबरJust now

बडादसैंको टीका आज पनि लगाइँदै

काठमाडौं।विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैं मनाइएको छ । बुधबार बडादसैंको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको ...

नेपालन्युज
दसैँका पुराना सम्झना, बदलिँदो समय
ताजा खबरJust now

दसैँका पुराना सम्झना, बदलिँदो समय

लमजुङ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play