काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको १२ वर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘१२ वर्षे विकास ऋणपत्र–२०९५’ बिक्रीका लागि बोलकबोल आह्वान गरेको हो। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त ऋणपत्रको बोलकबोल आगामी २०८३ मंसिर २ गते हुनेछ भने मंसिर ३ गते निष्कासन गरिनेछ। ऋणपत्रको स…
सरकारले १० अर्ब रुपैयाँको १२ वर्षे विकास ऋणपत्र जारी गर्ने, मंसिर २ गते बोलकबोल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






