काठमाडौं । सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट मोटा धान खरिद गर्न लागेको हो। कम्पनीको महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते कार्यालय परिसरबाट धान बिक्री गर्न चाहने किसानलाई कुपन वितरण गर्ने जनाएको छ। कुपनमा उल्लेख गरिए…
सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढायो, कात्तिक १९ र २० गते कुपन वितरण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






