काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा सरकारले थप लगानी बढाउने निर्णय गरेको हो । हकप्रद शेयर मार्फत थप लगानी बढाउने तयारी सरकारको हो । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ । जहाँ नेपाल सरकारको स्वामित्व ४४ प्…
पुनर्बीमामा थप लगानी गरेर पूँजी बढाउने सरकारकाे निर्णय

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






