तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शन गरेको छ । मंगलबार सार्वजनिक गरिएका ती प्रचार सामग्रीमा ट्रम्पलाई जेलभित्र राखिएको, रगतले लतपतिएको र बमले अनुहार छोपिएको अवस्थामा चित्रण गरिएको छ । तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई…
ट्रम्पलाई मार्ने धम्कीसहित तेहरानमा विशाल होर्डिङ, सार्वजनिक प्रदर्शनीमा रगतले लतपतिएको तस्बिर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






