Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारमाथि गम्भीर प्रश्न उठाउँदै ज्ञानेन्द्र शाहीले मागे संसदीय छानबिन समिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारमाथि गम्भीर प्रश्न उठाउँदै ज्ञानेन्द्र शाहीले मागे संसदीय छानबिन समिति
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ज्ञानेन्द्र शाहीले विभिन्न तीन विषय उठाउँदै संसदीय छानबिन समिति माग गरेका छन्। पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच देखिएको तिक्तता, गत शुक्रबार भएको पत्रकार पक्राउ तथा राज्यशक्तिको दुरुपयोगबारे समितिको तत्काल बैठक बोलाउन माग गरेका छन्। राज्य व्यवस्था […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै
PoliticsJust now

लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै

काठमाडौंको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलको आयोजनामा छैटौँ संस्करणको ‘लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ सुरु भएको छ । कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको मंगलबार विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विभिन्न देशका लोकसंस्कृति झल्किने परम्परागत पोसाकमा सजिएका कलाकार, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको सहभागिता थियो । धिमे बाजासहित निकालिएको सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाएको थियो ...

फरकधार
बालेनले आफैँले बनाएको प्रोटोकल भत्काए, यसअघि भेट्न नमानेका मिश्रीसँग किन तयार भए भेट्न ?
PoliticsJust now

बालेनले आफैँले बनाएको प्रोटोकल भत्काए, यसअघि भेट्न नमानेका मिश्रीसँग किन तयार भए भेट्न ?

विदेशी अधिकारीहरूसँगको भेटघाटमा आफ्नै मापदण्ड तय गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गर्न तयार भएका छन् । यसअघि विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी प्रतिनिधिलाई भेट नगर्ने अडान लिएका बालेनले अहिले भारतीय विदेश सचिवसँग संवाद गर्ने तयारी गरेपछि उनको कूटनीतिक कार्यशैलीमाथि प्रश्न उठेको छ । दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिश्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम ...

फरकधार
चुनावी धक्कापछि बद्लियो ट्रम्पको बोली, डेमोक्र्याटसँग मिलेर काम गर्न तयार
PoliticsJust now

चुनावी धक्कापछि बद्लियो ट्रम्पको बोली, डेमोक्र्याटसँग मिलेर काम गर्न तयार

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले रिपब्लिकनको प्रभाव क्षेत्र मानिएका केही स्थानमा समेत सफलता हासिल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । निर्वाचनको प्रारम्भिक परिणामले अमेरिकी राजनीतिक समीकरणमा फेरबदलको संकेत गरिरहेका बेला ट्रम्पले चुनावी नतिजा स्वीकार गर्ने र डेमोक्र्याटिक पार्टीसँग मिलेर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्ससँगको कुराकानीमा ट्रम्पले आफू निर्वाचन परिणाम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play