Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/समृद्धिको स्थापना दिवसमा वेसहारालाई भोजन

समृद्धिको स्थापना दिवसमा वेसहारालाई भोजन

10/24/2026, 1:29:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
समृद्धिको स्थापना दिवसमा वेसहारालाई भोजन

सर्लाहीको हरिवनमा रहेको समृद्धि सहकारीले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमका आश्रितलाई मिष्ठान्न भोजन गराएको छ।  हरिवन नगरपालिका- १ कैलाशपुरीमा अवस्थित मानव सेवा आश्रमका बेसहाराहरूलाई मिष्ठान्न भोजन गराएर स्थापना दिवस मनाइको संस्थाका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए।  कैलाशपुरीको मानव सेवा आश्रममा ५० जनाभन्दा धेरै वेसहाराहरुको बसोबास...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
ताजा खबरJust now

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

नेपालन्युज
सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत
ताजा खबरJust now

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत

कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै... ...

रातोपाटी
मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह
ताजा खबरJust now

मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन। हाल मौसम सामान्य रहे ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play