सभामुख डोलप्रसाद अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै विविधताबीचको एकतालाई सुदृढ बनाउनु साझा दायित्व भएको बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताका आवाज र आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताए । तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा आराधना गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सूर्यदेव र छठी माताको विधिपूर्वक पूजा गर्नु यस पर्वको मौल...
सभामुख अर्याल भन्छन्- छठ पर्वले विभेद र असमानता अन्त्य गर्दै सामाजिक सद्भाव बलियो बनाओस्

Read Complete Original Article
Published originally on फरकधार




