Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रास्वपाकाे २० सदस्यीय टोली चीन उड्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाकाे २० सदस्यीय टोली चीन उड्यो
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज मित्रराष्ट्र चीन प्रस्थान गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलको भ्रमण अवधि ११ दिनको हुनेछ। भ्रमण आइतबारदेखि सुरु हुने जनाइएको छ। भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रमुख सल्लाहकार प्रकरणमा प्रधानमन्त्रीलाई रास्वपाको पूर्ण समर्थन रहने
PoliticsJust now

प्रमुख सल्लाहकार प्रकरणमा प्रधानमन्त्रीलाई रास्वपाको पूर्ण समर्थन रहने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा बिचौलिया इनम सापकोटाको मोबाइल फोन भेटिएको विषय सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा […] ...

मकालु खबर
खरना पूजामा सहभागी भए रवि
PoliticsJust now

खरना पूजामा सहभागी भए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी भएका छन् । ...

हाम्राकुरा
आईजीपी हटाउनेबारे रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल
PoliticsJust now

आईजीपी हटाउनेबारे रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताएका हुन् । […] ...

मकालु खबर
कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)
PoliticsJust now

कांग्रेस महाधिवेशनपछि बिग्रिएको खुलामञ्चमा दुबो रोप्न थालियो (तस्बिरहरु)

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाण्डुको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ। महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो। नेपाली कांग्रेस काठमाण्डु महानगर समितिको पहलमा खुलामञ्चमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play