Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार

Share:WhatsAppFacebookX (Twitter)Telegram
दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार
Photo / Coverage: नेपालखबर

दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ अभियान नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म चल्ने भएको छ।  यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधासहितका आकर्षक अवसरहरूको थप लाभ लिन सक्नेछन्। अभियानका सु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि
Latest NewsJust now

लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको व्यापार र कोषको आकारमा उल्लेख्य वृद्धि देखिए पनि खुद नाफामा भने भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले जम्मा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन ...

टक्सार
तारा सिन्चुरी हत्या प्रकरण : एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी
Latest NewsJust now

तारा सिन्चुरी हत्या प्रकरण : एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई न्यूयोर्कबाट पक्राउ गरेको छ । अर्का संदिग्धको खोजी न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ । फेयरफिल्ड प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा कार्लोस इड्रोगो–आरियास (Carlos Idrogo-Arias) छन् । अर्का संदिग्ध रिचर्ड गुजमान–गुजमान (Richard Guzman-Guzman) भने फरार छन् ...

हिमालय टाइम्स
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र
Latest NewsJust now

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

वासिङ्टन डीसी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन... ...

रातोपाटी
छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास
Latest NewsJust now

छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास

• प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् र यस पर्वले सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्। • उनले छठ पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा उल्लेख गर्दै यसको धार्मिक र सांस्कृतिक महत्त्वको बारेमा जानकारी दिएका छन्। • प्रधानमन्त्रीले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोचलाई बलियो बनाउने ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play