Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु

10/25/2026, 5:44:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु

horizontal HD

  धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  भोजपुरबाट बराहक्षेत्रतर्फ आउनेक्रममा मोटरबोट दुर्घटनामा परेको हो । सो घटनामा तीनजना बेपत्ता भएका छन् । उक्त मोटरबोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।  उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

• नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी सदस्यलाई पनि एकताबद्ध गर्न तयार रहेको बताएका छन्। • उनले कांग्रेसलाई जनतामाझ रुपान्तरणको अनुभूति दिलाउने र सहमति-सहकार्य गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। • पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने र कांग्रेसले सरकारको गलत काममा निरन्तर खबरदारी गर्ने स्पष्ट पारेका छन्। ...

नेपालबहस
सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा
ताजा खबरJust now

सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा

काठमाडौँ । सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई... ...

रातोपाटी
कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल
ताजा खबरJust now

कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउ... ...

नेपालखबर
फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते
ताजा खबरJust now

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते

काठमाडौं । फ्रान्समा भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play