काठमाडौं । नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थालाई प्राथमिक र दोस्रो बजारमा सक्रिय लगानीकर्ताका रूपमा सहभागी गराउने गरी संस्थागत लगानीकर्ता नीति, २०८३ प्…
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मलाई सेयर बजारमा भित्र्याउने तयारी, सेयर सापटी र सर्ट सेलिङका लागि पूर्वाधार बनाउँदै सेबोन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






