काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईतिहारका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गाईको पूजाआजा गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रम, राम मन्दिरमा गाईको पूजा...
पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)

Read Complete Original Article
Published originally on रातोपाटी






