हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ
हिमपातले लिमीमा नाकाबन्दी, सडक खुलाउन न्यालुलेकको हिउँ हटाइँदै

Read Complete Original Article
Published originally on अर्थडबली





