देशको मध्यावधि निर्वाचनमा आफ्नो दल रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय भोगेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको एउटा कारण आफ्नो सरकार अवैध आप्रवासीविरुद्ध अत्यधिक कडा हुनु भएको बताएका छन्। सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा अन्तर्वार्तामा दिँदै ट्रम्पले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीको संख्या घटाएकामा आफू ‘ए प्लस&rsquo...
ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्प

Read Complete Original Article
Published originally on नेपालखबर






