Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/संसदीय उपसमितिको बैठकमा गएनन् खगेन्द्र सुनार

संसदीय उपसमितिको बैठकमा गएनन् खगेन्द्र सुनार

10/29/2026, 12:50:31 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
संसदीय उपसमितिको बैठकमा गएनन् खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन्। एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि छानबिन गरिरहेको छ। छानबिन नसकिएसम्म पार्टीले सुनारलाई सार्वजनिक पदसँग सम्बन्धित गतिविधि तथा औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। यसैबीच, बिहीबार सिंहदरबारमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक बसेको थियो। बैठकमा उपसमितिको कार्यविधि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेसका निर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकियो
राजनीतिJust now

कांग्रेसका निर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकियो

काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ नहुने भएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो। कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ। निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी […] ...

काठमाण्डुपाटी
प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए, आज पीसीसी बैठक बस्दै
राजनीतिJust now

प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए, आज पीसीसी बैठक बस्दै

काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम ...

जनताटाइम्स
जापानमा संयुक्त क्षेप्यास्त्र उत्पादन गर्ने अमेरिका-जापान सहमति
राजनीतिJust now

जापानमा संयुक्त क्षेप्यास्त्र उत्पादन गर्ने अमेरिका-जापान सहमति

अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हुन् । ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play