Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’का लागि भारतीय सैनिक टोली नेपालमा
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ । विक्रम संवत् २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’
OthersJust now

‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’

भलै भैरहवा विमानस्थलमा अवतरण गर्न मिल्ने गरी प्राविधिक तहमा सहमति जुटेर सञ्चालनमा आउन अझै बाँकी छ, तर नीतिगत तहमा सहमति हुनुलाई सकारात्मक रूपमै लिनुपर्छ। ...

अनलाइन खबर
भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि
OthersJust now

भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक भएको बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री साहको दुईदिने राजकीय भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले भ्रमणका क्रममा पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाललगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको बताए । उनका अनुसार प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तामा भारतले नेपालको पारवहन व्यापारका लागि ...

पर्दाफास
भारत भ्रमण सकेर फर्किएपछि मोदी र भारतीय जनतालाई बालेनले दिए धन्यवाद
OthersJust now

भारत भ्रमण सकेर फर्किएपछि मोदी र भारतीय जनतालाई बालेनले दिए धन्यवाद

प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आतिथ्य र सद्भावका लागि धन्यवाद दिएका हुन् । नेपाल र भारतको झन्डा तथा मुटुको इमोजीसहित उनले लेखेका छन्, ‘धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।’ प्रधानमन्त्री ...

पर्दाफास
भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं
OthersJust now

भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं

चिकित्सा शिक्षा आयोगले सिट र शुल्क निर्धारण गरेपछि निजी मेडिकल कलेज सञ्चालक फेरि असन्तुष्ट बनेका छन् । उनीहरूले भर्नाको मुखमा सिट र शुल्क बढाउन दबाब दिने पुरानै शैली दोहोर्‍याएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement